एकैदिन १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 04:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । आज आइतबार (पछिल्लो २४ घण्टामा) विभिन्न जिल्लामा थप  १६६ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो 

आज टेकु प्रयोगशालामा गरिएको परिक्षणमा ६४ जना र अन्य विभिन्न स्थानमा गरिएको परिक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य  मन्त्रालयका अनुसार हालसम्म २२० जना डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved