लकडाउन अवधिमा फेरियो त्रिभुवन विमानस्थलको रुप (फोटोफिचर)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

May 31, 2020 | 07:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उडानको तयारी अवस्थामा आएको छ । कोरोना भाइरसका कारण लकडाउन जारी रहँदा बन्द रहेको विमानस्थलमा सामाजिक दूरी कायम गराएर उडान भर्न सबै प्रक्रिया तयारी पूरा भएको छ । विमानस्थलका भौतिक संरचनाहरु सोही अनुसार निर्माण गरिएका छन् ।

विमानस्थलमा यात्रुहरु कम्तीमा एक मिटरको दूरीमा उभिनुपर्ने व्यवस्था मिलाईएको छ । विमानस्थल भित्र कर्मचारी र यात्रुबीच पनि एक÷एक मिटरको दूरी कायम गराउने गरी मार्किङ गरिएको छ । यात्रु उभिने ठाउँ र कर्मचारी उभिने ठाउँको बीचमा पनि निश्चित दूरी कायम गर्ने प्रवन्ध मिलाईएको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार विमानस्थल सुरक्षा प्रवन्ध मिलाएर सेवा दिने अवस्थामा आईपुगेको छ । यसैबीच लकडाउनकै मौका पारेर विमानस्थलको धावनमार्ग पनि विस्तार गरिएको छ ।

अब सरकारले  बिभिन्न देशमा चार्टर उडान गरि प्राथमिकता अनुसार नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने प्रर्किया सुरु गर्ने छ । 

हेर्नुस फोटो फिचर: 








फोटो : गणेश श्रेष्ठ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved