पाल्पामा पनि पुग्यो कोरोना, आइतबार ३ जनामा देखियो संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 10:54:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रादेशिक  जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।

उनीहरुको पिसीआर परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । उनीहरुलाइ तानसेनमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राख्ने तयारी भइरहेको छ ।कोरोना संक्रमण भएका तीनै जनालाई तानसेनस्थित आइसोलेसनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved