थप ४३ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 08:49:58 AM मा प्रकाशित

laxmi  sunrise bank

दैलेख र जुम्लामा थप ४३ जनामा  कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको ल्याब इन्चार्ज विवेक पुन मगरले जानकारी दिएका हुन् ।

संक्रमित मध्ये २ जना महिला रहेका छन् भने बाँकि सबै पुरुष रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यसबारे आधिकारिक जानकारी दिनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved