कपिलवस्तुमा आज ४० जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 04:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तुममा आज एकै दिन ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यस सङै कपिलवस्तुमा सक्रमितको संख्या ३१० पुगेको छ । संक्रमितहरु  बुद्दभुमी नगरपालिका वडा नं ८ का  १९, २०, २६, २७, २७, ३२, ३५, ३८ बर्षीय आठ जना   पुरुष र वाड न १० का २७ र ४६ बर्षका दुई जना पुरुष रहेको जनाईएको छ । 

यस्तै शिवराज नगरपालिकाका वडा नं ३ मा १९, २०, २५, ३० बर्षका चार जना पुरुष, वडा ४ मा ५८, १७, १८, ४२, ४२, ३०, ५५, २०, ४५, ३०, २८ का ११ पुरुष, वडा ६ का २८ बर्षका एक पुरुष, वडा १० का १७ बर्षका एक पुरुष र वडा ११ का बर्ष १८, २७, ४७, ३४, २६, २३, ३५, २७ ५८ का नौ जना पुरुषमा संक्रमण देखिएको छ ।

महाराजगन्ज नगरपालिकाका वडा न १ को बर्ष १९ का पुरुष एक जना र वडा नं २ का बर्ष २६ का एक पुरुष रहेका छन र वाणगगा नगरपालिका वडा नं ११ की बर्ष ३८ र  ३१ दुई जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved