http://bizpati.com/39668">के गर्दैछन् नेकपाका नौजवान ? म्याग्दी पहिरोमा २९ जना बेपत्ता बारेकोटमा १२ बेपत्ता बाढीको कारण ५ सय मेगावाटको विद्युत उत्पादन बन्द सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च, ३२ वटा ढोका खोलिए शुक्रबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? सोमबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह ४ करोड ठगी गर्न खोज्ने अर्जुन क्षेत्री पक्राउ एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक (सुचीसहित) स्वरोजगार लघुवित्तको विशेष साधारणसभा आह्वान, जनकपुरलाई प्राप्तिपछि शतप्रतिशत हकप्रद पोखरामा पहिरोमा परी चारको मृत्यु, ९ घाइते पहिरोले घर बगाउँदा ७ जना बेपत्ता शुक्रबार राजधानीका यी स्थानमा बत्ति नआउने आगामी ३ दिन अझै ठुलो वर्षा हुने, सतर्क रहन आग्रह नेपालमा भारतीय च्यानलको प्रशारण बन्द जुलाईदेखि नयाँ आईफोन नेपालमा, कति पर्छ मूल्य ? यस्ता छन् सरकारका पछिल्ला १५ निर्णय, ऋण स्वीकृतदेखि सार्वजनिक सवारी चल्न दिनेसम्म प्रदेश ५ मा टेलिकमको तिब्र गतिको इन्टरनेट बिज्ञापन संघका पुर्व अध्यक्षको आग्रहमा होटल मेरियटमा भेला, सँस्था फुटाउन खोजेको आरोप ज्योति विकास बैंकको सीईओमा भट्ट नियुक्त


बिजपाटी सम्बाददाता     Jun 01, 2020 | 07:19:54 PM


बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए ।

उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ । 

दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् ।  सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका