वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 12:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ ।  त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए । 

 त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved