गुल्मीमा जेठ ३२ सम्म निषेधाज्ञा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 01:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार लकडाउन अवधिभर निषेत्राज्ञा जारी गरिएको हो ।

खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि बोक्ने सवारी र एम्बुलेन्स भने चल्न पाउने छन् । अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने जुनसुकै बेला खुला रहनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved