थपियो कर तिर्ने समय, कुन कर कहिलेसम्म ? (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 03:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर तिर्ने अवधि थप गरेको छ। व्यबसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने अवधि बढाएको हो । मन्त्रालयले निर्णय गरेसंगै आन्तरिक राजश्व विभागले नयाँ समयसीमा सहितको सूचना निकालेको छ ।

यस अघि जेठ २५ गतेसम्म कर तिर्न भनिएकोमा अब  २ साता समय थप भएको छ । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिन्र सक्ने छन् ।

यस्तो छ सूचना: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved