कोरोनाबाट हुने मृत्यु गणनामा नयाँ मापदण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 07:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसकका कारणले हुने मृत्युको परिभाषा परिवर्तन गरेको छ । अब अन्य कुनैपनि रोगबाट मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टिभए पनि त्यसलाई कोरोनाका कारण मृत्यु भएको नमानिने भएको छ । 

सरकारले हालसम्म संक्रमण पुष्टिभए अन्य रोगबाट मृत्युभएकालाई पनि कोरोनाका कारण मृत्यु भएको मान्ने गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा पहिलो संशोधन गर्नेगरी सो निर्णय गरेको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved