३ कारण देखाउँदै व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 07:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुले लकडाउन उलङ्घन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि व्यवसायीहरुले पसल खोल्ने भएका हुन् । 

बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायत क्षेत्रका पसलहरु खोल्ने बारे जानकारी दिएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको कारण व्यवसाय बन्द गरेर बस्न सक्ने अवस्था नरहेको बताएका छन् । 

यस्तो छ विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved