बिजपाटी सम्बाददाता     Jun 04, 2020 | 09:08:34 AM


गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । बाग्लुङ, स्याङ्जा, पर्बत र म्याग्दीमा गरी कुल १६ जन्म कोरोना पुष्टि भएको हो ।   यससँगै  गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।  

बिहिबार बाग्लुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, म्याग्दीको मंगला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र फलेबास नगरपालिकामा थप संक्रमित फेला परेका हुन्।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका