थप १६ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 09:08:34 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । बाग्लुङ, स्याङ्जा, पर्बत र म्याग्दीमा गरी कुल १६ जन्म कोरोना पुष्टि भएको हो ।   यससँगै  गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।  

बिहिबार बाग्लुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, म्याग्दीको मंगला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र फलेबास नगरपालिकामा थप संक्रमित फेला परेका हुन्।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved