लकडाउन खुकुलो भएपछि भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 10:04:50 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन खुला गरेपछि भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुह्बार भारतमा एकै दिन ९ हजार बढीमा कोरोना संक्रमण फेला परेको हो । पछिल्लो २४ घण्टामा  भारतमा ९ हजार ६ सय ६३ जनामा संक्रमण देखिएको छ भने २६० जनाको मृत्यु भएको छ । 

यससंगै भारतमा संक्रमितको संख्या २ लाख १६ हजार ९ सय १९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार ७५ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ४ हजार निको भएका छन् 

भारतमा महाराष्ट्र राज्य सबै भन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्र राज्यमा मात्र ७४ हजार ८ सय ६० जना संकमती भएका छन् भने २५ सय ८७ को मृत्यु भएको छ । महाराष्ट्रपछि तमिल नाडू र दिल्ली बढी प्रभावित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved