बिजपाटी सम्बाददाता     Jun 04, 2020 | 11:06:26 AM


शुक्रबारबाट संसदमा बजेटको विभिन्न विषयगत शिर्षकमाथिको छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभा बैठकमा शुक्रबारबाट विभिन्न मन्त्रालय, सचिवालय र कार्यालयहरुको लागि विनियोजित शिर्षकमा छलफल हुने भएको हो 

संसद सचिवालयले शुक्रबारदेखि ३ दिन सम्म विषयगत छलफल गर्ने कार्यसूची तय गरेको छ । विषयगत छलफलपछि छलफलमा उठेका प्रश्नको जवाफ समबन्धित मन्त्रालयका मन्त्रीहरुले दिने छन् । जवाफको लागि जेठ २६ गतेको मिति तय गरिएको छ 

हेर्नुस कुन मन्त्रालयको कहिले ? 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका