शुक्रबारबाट संसदमा बजेट माथिको मन्त्रालयगत छलफल , कुनको कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 11:06:26 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारबाट संसदमा बजेटको विभिन्न विषयगत शिर्षकमाथिको छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभा बैठकमा शुक्रबारबाट विभिन्न मन्त्रालय, सचिवालय र कार्यालयहरुको लागि विनियोजित शिर्षकमा छलफल हुने भएको हो 

संसद सचिवालयले शुक्रबारदेखि ३ दिन सम्म विषयगत छलफल गर्ने कार्यसूची तय गरेको छ । विषयगत छलफलपछि छलफलमा उठेका प्रश्नको जवाफ समबन्धित मन्त्रालयका मन्त्रीहरुले दिने छन् । जवाफको लागि जेठ २६ गतेको मिति तय गरिएको छ 

हेर्नुस कुन मन्त्रालयको कहिले ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved