लकडाउन खुकुलो पारेर आर्थिक चलायमान बनाउन चेम्बरको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 02:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नपर्ने सुझाव दिएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा कर्मीहरुलाई भेटेर यस्तो सुझाव दिएका हुन् । 

अध्यक्ष श्रेष्ठले काठमाडौंको जनक राज दाहाल, ललितपुरको नारायण प्रसाद भट्ट र भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा सुरक्षा कर्मीहरुसंग भेट गरी सुरक्षाका उपाय अपनाई लकडाउनलाई खुकुलो पर्न सुझाव पेश गरेको जनइएको छ ।

उक्त सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएको चेम्बरले जनाएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved