कोरोना भाइरसका कारण थप एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 04:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । जेठ २० गते मृत्यु भएका पाल्पाका ४५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनी ५ दिन अघि भारतबाट आएको र जेठ २० गते मृत्यु भएको जनाएको छ । उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved