मन्त्रिपरिषद्मा लकडाउनबारे छलफल, के भयो निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 08:39:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन खुकुलो बनाउने वा कडा बनाउने भन्ने निर्णय गर्ने अधिकार उच्चस्तरीय समितिलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रका विज्ञहरुको सुझाव समेटेर लकडाउन कहाँ कसरी कार्यन्वयन गर्ने भन्ने जिम्मा उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई दिएको हो ।

कहाँ अझ कडा गर्ने र कहाँ खुला बनाउने कार्ययोजना बनाउन उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिईएको एक मन्त्रीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved