गण्डकीमा थप २ जनालाई कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2020 | 08:42:26 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । शुक्रबार थप २ जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।



शुक्रबार 

तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved