क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2020 | 08:58:43 AM मा प्रकाशित

laxmi  sunrise bank

क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । 

उनी जेठ २१ गते भारतबाट आएको र नेपालगञ्ज हुँदै जुम्ला पुगेको बताइएको छ। उनको मृत्यु भएसंगै कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारी गरेको छ  । 

मृतकमा दमको समस्या थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved