एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 02:01:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

एमसीसीबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलले परिर्माजन नगरी संसदबाट पास गर्न नहुने निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । भोलीको बैठकमा कार्यदलले बुझाएको सुझावसहितको प्रतिवेदनबारे पनि छलफल हुने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved