खुल्यो लकडाउन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 10:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निश्चित मापदण्ड तोकेर लकडाउन खोल्ने निर्णय गरेको छ। आज बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले निश्चित मापदण्ड तोकेर लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो।

लकडाउन खुकुलो बनाउने नीतिअनुसार सरकारले पसल खोल्न दिने निर्णय गरेको छ। तर सबै किसिमका पसल संचालनलाई अनुमति दीइएपनि उनीहरुले सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डको पालना गर्नुपर्नेछ।

त्यस्तै सवारी संचालनमा पनि सरकारले निर्णय लिएको छ। निजी सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गनेृ पनि निर्णय भएको छ । यी निर्णय बिहिबार बाटै लागू हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved