लकडाउन खुकुलो भएपछि काठमाडौंमा बढ्यो चहलपहल (फोटोफिचर)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Jun 11, 2020 | 01:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसंगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकोलो बनाउने निर्णय सरकारले गरेको हो 

सरकारको निर्णय औपचारिक रुपमा सार्वजनिक भईनसकेको भएपनि संचार माध्यमबाट आएका समाचार आधारमा सर्वसाधारणहरु स्वस्फुर्त रुपमा बाहिर निस्कन थालेका छन् । कतिपय सवारीलाई भने प्रहरीले औपचारिक निर्णय आईनसकेको भन्दै नियन्त्रणमा लिएको छ 

हेर्नुस फोटो फिचर : 










फोटो : गणेश श्रेष्ठ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved