कुवेतबाट आज १५० जना नेपाली ल्याइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 08:36:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतबाट आज थप १५० जना नेपालीको उद्वार गरिँदैछ । बिहीबार कुवेतबाट ५३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।

विदेशबाट आउने नागरिकको व्यवस्थापनमा खटिरहेका नेपाली सेनाका अधिकृतका अनुसार जहाज कुवेतबाट नेपाली लिएर विमान उडिसकेको छ । नेपाली बोकेर उडेको जहाज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved