संसदमा प्रचण्डले भने, ‘हिजो भूमी छोड्नेहरु खबरदार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 03:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ’ प्रचण्डले भने, ‘यो ऐतिहासिक दिन हो ।’ 

उनले निरङ्कुशहरु सलबलाएको भन्दै थपे, ‘गणतन्त्रले गुमेको भूमी फिर्ता लयाउँदैछ, निरङ्कुशहरु खबरदार ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved