काठमाडौं भित्रिन र बाहिरिनको लागि नयाँ ब्यबस्था लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 02:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ प्रवेश गर्न र काठमाडौँबाट बाहिरिनको लागि नयाँ ब्यबस्था गरेको छ। 

जस अनुसार अब काठमाडौं प्रवेश गर्नको लागि आफ्नो बसोबास रहेको नगरपालिकाबाट अनुमति लिई आफुले यात्रा सुरु गर्ने जिल्ता प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ । त्यसपछि यात्रा सुरु गर्ने जिल्ला प्रशासनले काठमाडौँ जिल्ला प्रशासनमा अनुमतिको लागि निवेदन दिने छ । उक्त निवेदनको आधारमा यात्राको औचित्य पुष्टि हुने भए मात्र पास पाइने छ 

काठमाडौँबाट बाहिरिनको लागि भने व्यक्तिको हकमा जे कामको लागि बाहिर जान लागिएको हो सो कामको प्रयोजन खुलाउने कागजात आवश्यक पर्ने छ । संस्थाको कामको लागि भए संस्थाको सिफारिस पत्र आवश्यक पर्छ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved