प्रदेश ५ मा वैदेशिक श्रमिकलाई विस्थापित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 04:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारले प्रदेश भित्र हुने विकास निर्माणका काममा प्रयोग भइरहेका विदेशी श्रमिकलाई विस्थापित गरी स्वदेशी श्रम उपयोग गर्ने नीति लिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बजेट पेश गर्दै विदेश पलायन हुने श्रमशक्तिलाई स्वदेशमै उपयोग गरिने बताए । उनले उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको बताए । कृषिमा युवालाई आकर्षित गर्दै अर्थतन्त्र निर्माणको आधार बनाउने र छिटै आर्थिक प्रतिफल हुने क्षेत्रमा लगानी गर्ने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved