बिजपाटी सम्बाददाता     Jun 15, 2020 | 07:13:43 PM


tansen

गण्डकी प्रदेशले आगामि आर्थिक वर्ष २०७७।७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेत प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख र पुँजीगत तर्फ.१९ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ बजेट घोषणा गरेका हुन् । 

 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7