बागमती प्रदेशमा कर तिर्ने समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 09:41:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेशले कर तिर्ने समय थप गरेको छ । लकडाउनको कारण परिस्थिति असहज भएको र  कर तिर्न नसकेको भन्दै प्रदेश सरकारले  कर तिर्ने म्याद असार मसान्तसम्म कायम गरेको हो 

यस संगै सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा गैर राजश्व दाखिला गर्ने समय असार मसान्तसम्म थप भएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved