बिहिबार बेलुका भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 09:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बिहिब्र बेलुका ७ बजेर १ मिनेटमा काभ्रेको पाँचखाल केन्द्र भएर भुक्तंपको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ३.८ म्याग्नेच्युड रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved