लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 11:39:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ८.१२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य ३४६ रुपैयाँ तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved