शनिबार १३ सय बढी नेपालीको उद्दार, कुन देशबाट कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2020 | 05:13:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबार बिभिन्न देशबाट १ हजार ३१५ जना नेपालीको उद्दार भएको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, जजिरा एयरवेज र कतार एयरमार्फत कुवेत, कतार, दुबई, हङकङ लगायत देशबाट नेपालीको उद्दार गरिएको हो । 

आज नेपाल वायु सेवा निगमको जहाजले ४ वटा उडानमार्फत ५४५ जना नेपाली काठमाडौँ उतारेको छ । आज विभिन्न कम्पनीका ९ वटा अन्तराष्ट्रिय उडान भएका छन् ।

शनिबार भएका उडान र यात्रु संख्याः

आइताबार पनि नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पूरबाट नेपाली ल्याउने छ । हिमालय एयरले पनि क्वालालम्पूरबाटै अलपत्र नेपाली ल्याउने तालिका छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved