भारतसँगको सिमाना बन्द गरी ५ मिटर पर्खाल लगाउन बामदेव गौतमको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 10:34:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल भारत सीमानामा ५ मिटर पर्खाल लगाउन माग गरेका छन् । पार्टीको स्थायी कमिटीको बैठकका  आफ्नो धारणा राख्दै गौतमले दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्ने बताएका हुन् ।

उनले अब ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना बन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्न र प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हने ब्यबस्था गर्न माग गरेका छन्। 

सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको बताउदै उनले भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ  शत प्रतिशत विजय हासिल हुने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved