प्रधानमन्त्री ओली अस्पतालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 05:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली मुटुको नियमित परीक्षणका लागि अस्पताल पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी टुको नियमित परीक्षणका लागि  बाँसबारीस्थित गंगालाल अस्पताल पुगेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved