अत्यावश्यक परीक्षण गराएर अस्पतालबाट फर्किए ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 06:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली मुटुको नियमित परीक्षण गराएर निवास फर्किएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणकाे लागि सहिद हृदय केन्द्र गएको र अत्यावश्यक परीक्षण गरी निवास फर्किसकेको जानकारी दिएका हुन् । उनी ६ बजे निवास फर्किएका हुन्  । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved