प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 12:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाएका हुन् । जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

बालुवाटार आजै नेकपा स्थायी कमिटीको बैठक पनि बस्दैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved