संसदको वर्षे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 01:00:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । उक्त बैठकले आज साँझदेखि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 

आजै मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved