शुक्रबार ७४० जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 04:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार कोरोना भाइरसका ७४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार ७४० जना थप संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । शुक्रबार थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् । 

हालसम्म कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved