बिजपाटी सम्बाददाता     Jul 04, 2020 | 04:29:32 PM


tansen

आज सनिबार कोरोना भाइरसका २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार २३२ जना थप संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ६ हजार ४  सय १५ जना डिस्चार्ज भएका छन् । जसमध्ये २७२ जना गएको २४ घन्टामा डिस्चार्ज भएका हुन् । 

हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7