थप २३२ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 04:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सनिबार कोरोना भाइरसका २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार २३२ जना थप संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ६ हजार ४  सय १५ जना डिस्चार्ज भएका छन् । जसमध्ये २७२ जना गएको २४ घन्टामा डिस्चार्ज भएका हुन् । 

हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved