बिजपाटी सम्बाददाता     Jul 04, 2020 | 04:39:47 PM


tansen

कोरोना भाइरस संक्रमणका कारण थप दुइ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ बर्षिय पुरुषको गोरखा अस्पतालमा उपचारत रहेको अवस्थामा शनिबार बिहान मृत्यु भएको हो । त्यस्तै रुपन्देहीको देवदहका ७५ बर्षिय पुरुषको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा असार १७ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यससंगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7