क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 02:13:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका  २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो । 

मृतक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी केहीसमय अगाडि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी मिर्गौलाका रोगीसमेत रहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved