सोमबार कोरोनाका १८० संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 04:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार कोरोना भाइरसका १८० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा १८० जना थप संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७२१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार ८ सय ११ जना डिस्चार्ज भएका छन् । आज मात्रै २६४ जना डिस्चार्ज भएका छन् । 

हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved