बिजपाटी सम्बाददाता     Jul 06, 2020 | 04:38:41 PM


tansen

मास्क नलगाइ घर बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने नियम ल्याईएको छ । गृह मन्त्रालयले मास्क नलागाइ घर बाहिर निस्केको भेटेमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । 

प्रहरीले मास्क नलगाइ घरबाहिर निस्कने व्यक्तिलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार कोरोना भाइरस संक्रमणको दर बढ्ने क्रममै रहेकाले खतरा कायम रहेको भन्दै प्रहरीलाई यस्तो निर्देशन दिईएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7