थप २०४ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 04:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार कोरोना भाइरसका २०४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप २०४ जना संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।  

मन्त्रालयका अनुसार हालसम्म ७  हजार ४  सय ९९ जना डिस्चार्ज भएका छन् ।  हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved