सरिता गिरीको सांसद पद गुम्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 04:48:31 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टीले आफ्नो पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीले निस्कासन गरेसँगै गिरी सांसद पदबाट पनि पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । 

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved