मापदण्ड बनाएर ट्याक्सी चलाउन दिने सरकारको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 09:45:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको छ । दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारीबारे मन्त्रिपरिषदमा छलफल भएको हो ।

स्वास्थ्य पोर्टोकल कायम गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे छलफल भएको र कोरोना संकट व्यवस्थापन सेन्टरमा छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिए । त्यस्तै सार्वजनिक यातायात सञ्चालनगर्नेबारे गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved