बिजपाटी सम्बाददाता     Jul 09, 2020 | 04:23:57 PM


tansen

बिहीबार काठमाडौँका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै  काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।आज भक्तपुरमा र ललितपुरमा भने कुनै संक्रमित भेटिएका छैनन् ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7