काठमाडौँमा थपिए ५ संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 04:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौँका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै  काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।आज भक्तपुरमा र ललितपुरमा भने कुनै संक्रमित भेटिएका छैनन् ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि हिजो पनि उपत्यकाका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved