सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 05:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक यातायातमा चल्न दिने निर्णय गरेको छ । असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला भित्र मात्र चल्न पाउने गरी ट्याक्सी सहितका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो  

सरकारली प्रबक्ता तथा अर्थ, सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले काठमाडौँ उपत्यकाका ३ जिल्लालाई १ जिल्ला मानी र अन्य जिल्लामा जिल्ला भित्र चल्न पाउने गरी सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको बताएका हुन्  । यसरी सवारी चलाउदा क्षमताको आधा मात्र यात्रू राख्न पाउने, र तोकिएको भाडाको ५० प्रतिशत बढी भाडा लिन पाउने छन्  । 

हरेक यात्रु तथा चालक र सहचालकले मास्क लगाउनु पर्ने छ भने अनिवार्य स्यानीटाईजको ब्यबस्था गर्नु पर्ने छ । यातायात ब्यबसायीहरुले भोली शुक्रबार बाट नै गाडी चलाउन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved