‘डिलर दाईको डिस्काउन्ट’ अफर निरन्तर सञ्चालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 06:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले संचालन गरेकोे ‘डिलर दाईको डिस्काउन्ट’ अफरलाई निरन्तरता सञ्चालन हुने भएको छ । ४४ हप्ताको लागि उक्त अफर गत फागुन २ गतेदेखि सञ्चालनमा आएको भएतापनि ग्राहकको मागलाई ध्यानमा राखि निरन्तरता दिने डिशहोमले जनाएको हो । 

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्डट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा वीक्ली लक्की ड्रमा सहभागी हुन् पाइने जनाइएको छ । कम्पनीका अनुसार रिचार्ज गर्नेमध्ये हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको विभिन्न च्यानलमा लाईभ लक्की ड्र मार्फत २ जना विजेता छनौट हुनेछन् । दुइजनालाई एक एक लाख रुपैयाँ नगत पुरस्कार दिइने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved