बाढी पहिरो अपडेट: आज मात्र २३ को मृत्यु, ३६ बेपत्ता (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 07:52:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बाढी तथा पहिरोमा परी आज शुक्रबार मात्र २३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार विभिन्न ८ जिल्लामा  बेलुका ५ बजेसम्म २३ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । त्यस्तै ३६ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

बेपत्ता हुनेमा अधिकांश म्याग्दीका रहेका छन् । म्यादीको धौलागिरि र मालिका गाउँपालिकामा बाढी र पहिरोमा  परी ३१ जना बेपत्ता भएका छन् । मन्त्रालयका अनुसार यी स्थानमा  ३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आज कास्की र जाजरकोटमा समान ७-७ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कहाँ कति ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved