प्रधानमन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 08:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले बेलुका ८:०० बजेकाे समाचारपछि नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने भएका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved